• "Green Tea को Freshness र Quality साँच्चिकै राम्रो छ। बिहान उठ्दा वा बेलुकी रिल्याक्स गर्न पिउँदा Body र Mind दुवै रिल्याक्स हुन्छ। Health conscious मान्छेले पक्कै मन पराउने चिया हो।"

    - Anita Tamang, Lalitpur
    ⭐⭐⭐⭐⭐

  • "NSN Pearl Green Tea पिउँदा स्वाद साँच्चिकै Fresh लाग्यो। शरीर भित्र हल्का ताजगी आउँछ र दिनभर काम गर्न मन लाग्छ। परिवारसँग पनि शेयर गर्न रमाइलो लाग्छ।"


    - Manish Rai, Dharan
    ⭐⭐⭐⭐⭐

  • "सुरुमा साथीले Recommend गरेकी थिइन्। मैले Try गर्दा सोचें—के फरक पर्ला र? तर ३ हप्ता नियमित पिउँदा पेट र शरीर दुवै हल्का फ्रेस भयो, काममा ध्यान राख्न पनि सजिलो भयो।"


    - Sujan KC, Pokhara
    ⭐⭐⭐⭐⭐

1 of 3

बारम्बार सोधिने प्रश्नहरू

Green Tea भनेको के हो ?

Green Tea भनेको हाते चिया हो, जुन नेपाल को पुर्वि इलामि भेग मा उत्पादन गरिन्छ।
यस मा कुनै पनि Chemicals , Artifical Color / Flavor केही पनि हालिएको हुदैन।
यो चिया नै हो, चिया बाट पाउने तत्त्व त पाई नै हाल्छौं Plus शरीर लाई Extra Benefit पनि गर्छ।

यसले शरीरलाई के के फाइदा गर्छ ?

  • यस ले शरीर मा Metabolism Activity बढाउछ, सजिलै सङ्ग Digestion गराउन Help गर्छ।
  • यस ले शरीर मा Extra Fat , Bad cholesterol बन्न दिदैन। त्यो भएको हुदा cholesterol भएको लाई पनि फाइदा।
  • यस ले Pressure High भएको लाई पनि राम्रो गर्छ Plus Sugar रोगी लाई पनि राम्रो गर्छ।

    तर यो कुनै आयुर्वेदिक औषधि होइन, यो चिया नै हो, हाते चिया ( NSN Pearl Green Tea ) हो।

किन यति महङ्गो छ त ?

Green Tea धेरै किसिम को हुन्छ। त्यो मध्ये Pearl Green Tea अलिक महङ्गो नै पर्छ। Plus नेपाल भरी Free Delivery हो ।

250 ग्राम ले कति दिन पुग्छ ?

250 ग्राम ले एक जना लाई, एक दिन मा २ पटक Regular Consume गर्दा , लगभग २-३ महिना जति पुग्छ।

कति दिन मा डेलिभरी हुन्छ ?

माथी Order Complete गरे पछि, Mobile Number Confirmation, our team will call you first. त्यस पछि 0-३ दिन भित्र ( Depends upon Location ) हजुर ले प्राप्त गर्नु हुनेछ।